संखुवासभा, २२ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले मुलुकको विकास र समृद्धिको यात्रामा एमालेले मात्र नेतृत्व गर्न सक्ने दावी गर्नुभएको छ । एमालेको नेतृत्वमा रहेको सरकारले मात्र मेलम्ची, धरहरा, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, अरुण करिडोर, धरहरा, रानीपोखरी, सूरुङ मार्ग, रेलमार्गलगायतका राष्ट्रिय गैरवका आयोजनाहरु सञ्चालन गरी…