काठमाडौँ, ११ असार । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले मल र मन्त्री एकैपटक बेपत्ता भए भन्दै खोजि गर्नुभएको छ । कृषिमन्त्री रामनाथ अधिकारी बेपत्ता भएको भन्दै उहाँले नेपालमा सत्ताको तालमेल साँचो कता छ भनेर जनताले सजिलै पत्ता लगाउन सक्ने तर जेठ असारमा मल र मन्त्री जहिले पनि बेपत्ता हुने कुराको जानकारी जनतालाई नहुने गरेको…