प्रधानमन्त्रीले एमालेसँग ब्ल्यांक चेक मागिरनुभएको छः सचिव भट्टराई

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धन असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताउनुभएको छ । बिहिबार संसद बैठक अचानक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्रीले आफूहरूसँग ब्लाङ्क चेक मागिरहेको बताउनुभयो । एमालेका मागहरू यथावत रहेको भन्द माग पूरा नभए हामी सहयोग…