काठमाडौँ, १० फागुन । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिलाई गिद्धेदृष्टि लगाउनेको कहिल्यै पनि कल्याण नहुने बताएका छन् । आज महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा बोल्दै मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने बताएका हून् । उनले भने, ‘‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला…