सत्ता गठबन्धन तोड्न भयंकर षडयन्त्र भइरहेका छन्: अध्यक्ष नेपाल

काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको दावी गर्नुभएको छ । काठमाडौँमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन…