काठमाडौँ, २६ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्न आग्रह गरेका छन् । आज विश्व मिर्गाैला दिवसको अवसरमा विभिन्न संघ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री खतिवडाले मृत्यूपश्चात अंग दान गरे मिर्गौलापीडितले सुविधा पाउने बताए । उनले भने, “अंगदान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौँ । नाता पर्नेजति…