एमसीसी अड्कोः ‘गाँठो’ जस्ताको तस्तै, मौका पर्खंदै एमाले

काठमाडौँ, ७ फागुन । पाँच दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णीत बन्दै गएको छ । गठबन्धन आबद्ध दलहरूबीचको पटकपटकको बैठकमा हमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र…