स्थानीय चुनावमा तालमेल गरेर अत्यधिक सफलता हासिल गर्छौं : अध्यक्ष नेपाल

काठमाडौँ, २३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा ठूलो सफलता हासिल गर्ने बताएका छन् । आज रामेछापबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा तालमेल गरेर अत्याधिक सफलता हासिल गर्ने दाबी गरेका हुन् । उनले भने,…