संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी हुने बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी हुने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने बताएका हुन् । उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी…