जनसंगठनहरूको केन्द्रीय आकार दुईतिहाइसम्म घटाउँदै एमाले

काठमाडौँ, ४ फागुन । एमालेले पार्टीसम्बद्ध जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार दुईतिहाइसम्म घटाउने गरी निर्देशिका ल्याएको छ । एमाले केन्द्रीय सचिवालयले पारित गरेको यो निर्देशिकाअनुसार नौ वर्षदेखि महाधिवेशन नै नगरी नौजना अध्यक्ष फेर्ने राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको आकार ६ गुणा घटेर अबको महाधिवेशनबाट दुई सय ९९ जनामा झर्नेछ । त्यस्तै, अनेरास्ववियु, खेलकुद महासंघदेखि पार्टीमा आबद्ध २२ वटै जनवर्गीय…