सांसद बस्नेतद्वारा ‘ओभरहेड ट्याङ्की’ शिलान्यास

भक्तपुर, २ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संयुक्त रुपमा बृहत खानेपानी अन्तरगतको ओभरहेड ट्याङ्कीको शिलान्यास गर्नुभएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सघन सहरी खानेपानी अन्तर्गत विनियोजित रु १ अर्बको लागतमा निर्माण गरिने उक्त आयोजनाको शिलान्यास गरिएको हो । सूर्यविनायक नगरपालिका वडा नं. ४ मा…