काठमाडौँ, २३ माघ । अमेरिकाले यहि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्ममा संसदबाट मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी)को अनुमोदन गरिसक्न पत्र पठाएको छ । गएको २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ महिना भित्र संसदबाट अनुमोदन गरिसक्ने भन्दै पत्र पठाएकोमा त्यसबारे उल्लेख गर्दै छिटो पारित गर्नका लागि शुक्रबार पुनः पत्र…