काठमाडौँ, १९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर अघि बढ्ने बताएका छन् । आज पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो…