अध्यक्ष ओलीविरुद्धको ‘हावादारी र बकम्फुसे’ उजुरी खारेज गर्न माग

भक्तपुर, १८ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिइएको उजुरीलाई खारेज गर्न माग गरेको छ । संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त उजुरी हावादरी र बकम्फुसे भएको दावी गरेको छ । अध्यक्ष ओलीले संघले आजोजना गरेको…