माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित

काठमाडौँ, ६ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । मुख्यसचिव ढकालले भन्नुभयो, ‘२०७८ फागुन ८ र ९ गते हुने…