काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । दसौं अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।आजको बैठकमा एमसीसी टेबल गर्ने चर्चा भएपनि संसद्…