काठमाडौँ, १७ माघ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कि विदेशीको प्रधानमन्त्री भन्दै प्रश्न गर्नुभएको छ । एमसीसी अनुमोदान नगर्ने हो भने सत्तारुढ गठबन्धन भंग गरिदिने भन्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठकमा धारणा राखेको विषय मिडियामा आएपछि नेता रावलले देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गर्नुभएको हो । नेता रावलले ट्वीटरमा…