हेटौंंडा, १९ माघ । बागमती प्रदेश सरकारले प्रदेशस्तरीय पाँच वटा अस्पताललाई बजेट तथा कार्यक्रमको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको व्यवस्थापनमा आएका पाँच वटा प्रादेशिक अस्पतालको चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्मको बजेट तथा कार्यक्रमको खर्चको अख्तियारी दिने निर्णय गरेको हो । यो निर्णयसँगै बागमती प्रदेशको व्यवस्थापनमा रहेका प्रादेशिक अस्पतालहरु दोलखाको…