माओवादीमा नेतृत्वप्रति विद्रोह बढ्दै

काठमाडौँ, ७ पौष । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ । पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट हुन थालेको हो । जनवर्गीय संगठनको सम्मेलन हुने, पदाधिकारी खाली रहने, प्रदेशमा पनि आकांक्षी धेरै हुने तर पदाधिकारी चयन नहुने र उनीहरूले निर्वाचनको…