‘तराईका सवै जिल्ला, एमालेको लालकिल्ला’ : नेता बस्नेत

बारा, ३ पौष । नेकपा एमालेको पोलिट्व्युरो सदस्य, प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा एमालेको विरुद्धमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरुले जनतालाई भ्रम फैलाउने कार्य गरे पनि जनताले उक्त भ्रमलाई तोड्दै तराईका सवै जिल्लाहरु एमालेमय भएको दावी गर्नुभयो । आज नेकपा एमाले विश्रामपुर गाँउपालिका अधिवेशनमा बोल्दै नेता बस्नेतले तराईका जिल्लामा राजनीतिक…