केपी ओलीलाई प्रचण्डको धम्की: ‘सुनारको सय चोट, लोहारको एकैचोट’

काठमाडौँ, ९ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको आरोप लगाउनुभएको छ । शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ(गाउँ…