काठमाडौँ, १० पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगम रहेको बताएका छन । आज ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शुभकामना ब्यक्त गर्दै उनले मुलुकमा मनाइने चाडपर्वहरूले विविध साँस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्देशमा बताएका हुन् । आज शुभकामना…