जनकपुरधाम, २० मंसिर । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ । प्रदेश २ को महाधिवेशन आयोजक समितिका अनुसार महाधिवेशन बिहीबार नै उद्घाटन भए पनि निर्वाचन प्रक्रियाका लागि सोमबारसम्मै प्रतीक्षा गरिएको थियो । तर केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको हो । दुई दिन…