राप्रपा महाधिवेशन: नेतृत्त्व चयनका लागि मतदान जारी

बिहान ८ बजेबाट सुरु हुने भनिए पनि चार घण्टा ढिलो गरी १२ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन प्रक्रिया ढिलो हुँदा बिहान ४ बजेदेखि लाइन लागेका राप्रपाका प्रतिनिधिहरु आक्रोशित भएका थिए । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो । नेतृत्त्वको लागि एक अध्यक्ष, चार उपाध्यक्ष र…