एमसिसी फर्काउने पक्षमा छैनौं : अध्यक्ष दाहाल

काठमाडौँ, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको बताएका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले एमसिसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि बताए । उनले भने, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी…