काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका तर्फबाट उम्मेदवार छान्न बुधबार आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाउनुभएको छ । बिहान ९ बजे बोलाइएको बैठकमा सभापति देउवाले आफू पक्षका नेताहरुलाई मात्रै बोलाएको बताइएको छ । बैठक पनि पदाधिकारी उम्मेदवारको टुंगोल लाग्ने छ । यही २५ गतेबाट नेपाली काँग्रेसको १४औं महाधिवेशन हुँदैछ ।…