काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् । आज दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् । पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको…