भक्तपुर, २३ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतले जिल्लाको ऐतिहासिक बाचामारी डम्फो संरक्षण तथा पार्कको शिलान्यास गर्नुभएको छ । उपत्यका विकास प्राधिकरणले १० लाख बजेट विनियोजन गरेको बाचामारी डम्फो संरक्षण तथा विकास समिति सूर्यविनायक नगरपालिका वडा नं. १० बाचामारी चित्तापोलद्वारा आयोजित बाचामारी डम्फो संरक्षण तथा पार्क निर्माणका लागि सांसद…