देउवाको विकल्प खोजिरहेका छौं: नेता रिजाल

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् । आज काठमाडौँमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।’ कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रिजालले…