प्रम देउवालाई नेता बस्नेतको चेतावनीः भक्तपुरको बजेट नकाट्नुस्, राजनीतिक द्वन्द्व नबढाउनुस्

भक्तपुर, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुरमा आएको विकास र त्यसको बजेट नकाट्न चेतावनी दिनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान द्वारा शंखधर चोकमा आयोजित नेपाल संवत् ११४२ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा बोल्दै…