काठमाडौँ, ५ मंसिर । हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ । न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरुको ‘कठघरा’मा छन् । सर्वोच्च आदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरु लगाएका छन् । जसमा भ्रष्ट्राचार गरेको, न्यायिक नेतृत्वमा अक्षमर असफल भएको, संवैधानिक नियुक्त र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत छन् । यस्तै, पेसी सूची (कजलिष्ट)…