नेता बर्तौलालाई उपाध्यक्ष श्रेष्ठको चेतावनीः जीवन वीमा गरेर मैदानमा आउ

काठमाडौँ, १० असोज । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठले माओवादीका नेता जनक बर्तौलालाई खुल्ला चुनौति दिनुभएको छ । सस्तो लोकप्रीयता कमाउन नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद तथा संघका इन्चार्जमाथि अराजनीतिक भाषा प्रयोग गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले कडा रुपमा आपत्ती जनाउनुभयो । नेता…