सभापति देउवाकै गृह जिल्लामा वडा अधिवेशन अन्यौलमा

डडेल्धुरा, १८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ । कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लका अनुसार वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता देखिएको हो । पाँच हजार ८ सय क्रियाशिल सदस्य रहेको डडेल्धुरामा सदस्यता किचलो जारी छ । जिल्ला कमिटीले पठाएका सदस्यहरुको…