कठमाडौँमै कांग्रेसको वडा अधिवेशन अनिश्चित

कठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिन मात्र बाँकी हुँदा समेत राजधानी काठमाडौंलगायत केही जिल्लामा अधिवेशनको टुंगो छैन । हालसम्म पनि कठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक…