सभापतिको उम्मेदवारबाट ब्याक नहुने प्रकाशमान सिंहको घोषणा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने घोषणा गर्नुभयो । शनिबार गणेशमान सिंहको २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । तर आफु कुनै पनि हालतमा सभापतिबाट व्याक नहुने…