काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको आरोप लगाएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पारेका छन् । उनले भने,‘जबसम्म हाम्रो माग पूरा…