जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा, यी हुन् सम्भावित नाम

काठमाडौँ, २६ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बताएका छन् । दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एकै…