काठमाडौँ, ९ असोज । नेकपा माओवादी केन्द्रका कार्यकर्ता जनक बर्तौलालाई आमुने सामुनेमा भिड्न आउनलाई नेकपा एमालको भातृ संगठन राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य बाबु छत्कुलीले चेतावनी दिनुभएको छ । वाइसिएलका कार्यकर्ता बर्तौलाले एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई अनावश्यक आरोप लगाई चर्चामा आउने घृणित प्रयास गरेको भन्दै नेता छत्कुलीले परिस्थिती अनुसार…