काठमाडौँ, १५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा भिरतिर कुद्न थालेको आरोप लगाउनुभएको छ । मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कार्यक्रममा ओलीले सभामुख, निर्वाचन आयोग र अदालतमाथि आक्रोश व्यक्त गर्नुभयो । सभामुखको भिरतिर कुदाई र निर्वाचन आयोग भित्तातिर ठोकिने…