प्रचण्डको चिन्ता: एकदुई वर्षमा एक्लो हुनुपर्ने हो कि !

काठमाडौँ, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् । आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि ‘कहिलेकाहीँ १र२ वर्षपछि यस्तै…