पोखरा, १ भदौ । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीको पहलमा कन्सन्टेट हस्तान्तरण गरिएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण दर दैनिक रुपमा वृद्धि भइरको समयमा सांसद पहारीको पहलमा पोखरा महानगरपालिका वडा नं. २२ को पुम्दी स्थित पोखरा स्वास्थ्य चौकीमा एक थान कन्सन्टेट मेसिन तथा माक्स हस्तान्तरण…