काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो । बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएको जनाइएको छ । संसदीय दलको बैठकमा २० जना प्रतिनिधिसभाका र २…