चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ, १५ साउन । आज चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौँ आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खोप अन्तर्गत सो परिमाणको खोप आइपुगेको हो । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौँ आइपुगेको हो । शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं…