ललितपुर, १९ जेठ ।नेपाली कांग्रेसले केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म नै ‘प्लास्टिकरहित’ बनाउने घोषणा गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २२ गते बिहीबारदेखि लागु हुने गरी कांग्रेस केन्द्रीय कार्यालय, सङ्घीय र प्रदेशका संसदीय दलको कार्यालय र प्रदेश कार्यालय प्लास्टिकरहित बनाउने घोषणा गर्नुभएको हो । उहाँले विश्व वातावरण दिवसकै सन्दर्भ पारेर जिल्ला…