घर–घरबाट मान्छे तानेर रिसोर्टमा थुनियो: अध्यक्ष ओली

काठमाडौँ, ९ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घर–घरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाएका छन । आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले घर–घरबाट फकाएर, मिठा कुरा गरेर पिँजडामा थुनेको संज्ञा दिएका हुन । बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको भन्दै उनलेभने,‘घर–घरबाट व्यक्ति तानियो, ललाइफकाइ गरेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा…