सरकारलाई खबरदारी गर्छौं, प्रतिवाद गर्छौं र आवश्यक पर्‍यो भने प्रतिरोध गर्छौं: अध्यक्ष ओली

काठमाडौँ, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताउनुभएको छ । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अध्यक्ष ओलीले सरकारका गलत कदम सच्याउन सरकारलाई खबरदारी गरेको बताउनुभयो । २०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय…