एमालेद्वारा गण्डकी सरकारलाई ध्यानाकर्षण (पत्रसहित)

पोखरा, ३१ साउन । नेकपा एमालेले, गण्डकी प्रदेश सरकारले ठूला योजनामा बजेट कटौती गरेर खुद्रा योजनामा वितरण गरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र – माननीय मुख्यमन्त्रीज्यू मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश, पोखरा विषय : ध्यानाकर्षण । गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार विस्थापन गरी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय…