नेकपा एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिको खबरदारी

काठमाडौँ, २० असार । नेपाल कम्युनिस्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । २०७४ सालको पालिकाको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् । ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं १० का संयोजक…