पूर्वमन्त्री बस्नेतद्वारा १४५१ विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान

भक्तपुर, २३ असार । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एक हजार ४५१ जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । राष्ट्रिय अपाङ्ता पुर्नस्थापना समाजले मंगलवार मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका एक हजार चार सय ५१ जना विद्यार्थीलाई छात्रछात्रालाई स्कुल ब्याग, स्टेशनरी सामान तथा स्वास्थ्य सामाग्री हस्तान्तरण…