काठमाडौँ, २१ असार । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेपालका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक गर्ने भएका छन । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको हो । भोली हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुँदैछन् । भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम्…